Saturday 24 October 2015

'ढाका टोपि सुहाउन त सुन्दर मन भए पुग्छ'-'मुक्तक '

'मुक्तक '


 भौगोलिकता केही हैन भाव सुन्दर भए  पुग्छ  ।
 जातजाती  केहीहैन  दिल  सुन्दर   भए पुग्छ  ।
देखेर पहिरन कसैको ,नतौल  पाखे भनेर    
छान्दैन टोपिले शीर, मन  सुन्दर भए  पुग्छ  ।

               - भीमसेन सापकोटा  


No comments:

Post a Comment